बैंक/वित्त


निम्नमध्यम आय भएको मुलुकमा उक्लियो नेपाल

159374570111.jpg
नेपाल न्यून आय भएको मुलुकबाट निम्नमध्यम आय भएको मुलुकमा उक्लिएको छ। विश्वबैंकले बिहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल इतिहासमै पहिलोपटक निम्नमध्यम आय वर्गको मुलुकमा स्तरोन्नति भएको हो ।  दक्षिण एशियाली मुलुकहरूमध्ये सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको मुलुक माल्दिभ्स बनेको छ । गएको वर्ष ९ सय ७० अमेरिकी डलर आय भएकाले नेपाल...

गल्फ सहितको लक्जरियस होटल संचालन गर्दै सिजि

दिपेश कडरिया मंसीर,१ देवचुलि / चौधरी ग्रूप नेपालको प्रमुख उद्योग समूहमध्ये एक हो ।   ४० भन्दा बढी कम्पनीमा २० अर्ब रूपैयाँभन्दा बढी लगानी गरेको छ । कम्पनीले खाद्य तथा पेय, विद्युत् तथा घरेलु प्रयोगका विद्युतीय उपकरण, बियर, चुरोट, वित्तीय संस्था, पूर्वाधार, होटल, आवास विकास, अटोमोबाइल, अस्पताल, स्कूललगायतका क्षेत्रमा लगानी गरेको छ । यसै...

टिम कन्सल्टको शाखा कलङ्कीमा

1506223052fsdfsf.png
२०७४ आश्विन ६ । टिम कन्सल्टका मुख्य कार्यकारी अधिकृत तथा चितवन समाज अष्ट्रेलियाका अध्यक्ष बुद्दी डल्लाकोटीले शुक्रबार एक विशेश समारोहका बीच टिम कन्सल्टको कलङ्की शाखा उद्घाटन गर्नुभयो । अष्ट्रेलिया अध्ययन सम्बन्धमा वस्तुगत जानकारी दिंदै आफ्नो विशेश मन्तव्यमा कार्यकारी अधिकृत बुद्दी डल्लाकोटीले नेपाली विद्यार्थीहरुले आफूले चाहेको...

1475827329prabhubankbanner.jpg

डिप्रोक्स लघुबित्तले २५ करोड ७९ लाखको हकप्रद जारी गर्ने

1488264794Deprosc.png
काठमाडौ फागुन १७ डिप्रोक्स लघुबित्त बिकास बैकले २५ करोड ७९ लाख २३ हजार रुपैयाँको हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ । पुंजी बृद्धिको लागि बैकले हाल कायम रहेको चुक्ता पुंजी २५ करोड ७९ लाख २३ हजार आठ सय ४५ रुपैयाँ मध्येबाट एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी २५ लाख ७९ हजार दुई सय ३८ दसमलव ४५ कित्ता हकप्रद...

सेवोनद्धारा आस्वा प्रणालीलाई प्रभावकारी बनाउन कडा निर्देशन

1488188281Sebon.JPG
काठमाडौं, फागुन १६ नेपाल धितोपत्र बोर्ड (सेवोन) ले आस्वा प्रणााीलाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । बोर्डले गत माघ एक गते देखि नै आस्वा प्रणााली कार्यान्न्वयनमा ल्याएको भएपनि प्रभावकारी नहुंदा सेवाग्राहीको गुनासो बढेपछि यस्तो निर्देशन दिएको जनाएको छ ।  बोर्डका अनुसार हालसम्म ४१ वटा बैंक तथा फाईनान्स...

एक्सेल डेभलपमेन्टले अधिकृत पुंजी बृद्धि गर्ने

1488187145download-1.jpg
काठमाडौं, फागुन १६ एक्सेल डेभलपमेन्ट बैकले अधिृकत पुंजी एक अर्ब रुपैयाँ पुर्याउने भएको छ । बैकले हाल कायम कायम रहेको अधिकृत पुंजी ४० करोड रुपैयाँलाई बृद्धि गरी एक अर्ब रुपैयाँ पुर्याउन लागेको हो ।  बैकको चैत १९ गते हुने ११ औं बार्षिक साधारण सभाले पुंजी बृद्धि सम्वन्धी प्रस्ताव पारित गर्ने बैकले जनाएको छ । यसबाहेक सभाले २५ प्रतिशत...

1461662087NTC-GIF.gif

टुरिजम लाई ९१ करोडको हकप्रद अनुमती

1488187008download-1.png
काठमाडौ फागन १६ नेपाल धितोपत्र बोर्डले टुरिजम  डेभलपमेन्ट बैकलाई ९१ करोड ९७ लाख ७१ हजार दुई सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न अनुमती दिएको छ । बोर्डले बैकलाई आईतबार हाल कायम रहेको चुक्ता पुंजीको एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ९१ लाख ९७ हजार सात सय १२ कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि...

नेपाल इन्भेष्टमेन्टद्धारा तीन दशक पुरा

1488106204download.jpg
काठमाडौ फागुन १५  सन् १९८६ मा स्थापना भएको नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले तीन दशक पार गरेको छ । भर्खरै फाइनान्सियल टाइम्स लण्डनबाट पाँचौं पटक “बैंक अफ द इयर“को गरिमामय अन्तर्राष्ट्रिय पुरस्कार पाएको यो बैंक नेपाल राष्ट्र बैंकद्धारा तोकिएको मितिभन्दा अगावै आठ अर्वको चुक्ता पूँजी पुराउने  निजी क्षेत्रको पहिलो बाणिज्य बैक बन्न सफल...

राष्ट्र बैकले बैक तथा फाईनान्स कम्पनीहरुमा ७३ करोड रुपैयाँ राख्ने

काठमाडौ फागुन १२ नेपाल राष्ट्र बैकले बैक तथा फाईनान्स कम्पनीहरुमा झण्डै ७३ करोड रुपैयाँ निक्षेप राख्ने भएको छ । राष्ट्र बैकले एक बर्षिय मुद्धती निक्षेपकोरुपमा २०७३ चैत्र एक गतेदेखि बिसं २०७४ फागुन३० गतेसम्मको लागि बाँणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुमा उक्त रकम राख्न लागेको हो ।  रकम राख्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले...

1462278971Good-life.gif

सेन्ट्रल फाईनान्स र भक्तपुर फाईनान्सलाई मर्जरको लागि अन्तिम स्वीकृती

1487762292download.png
काठमाडौ फागुन ११ नेपाल राष्ट्र बैकले सेन्ट्रल फाईनान्स र भक्तपुर फाईनान्सलाई मर्जरको लागि अन्तिम स्वीकृती दिएको छ । हाल सेन्ट्रलको चुक्ता पुंजी ३० करोड २२ लाख ७८ हजार रुपैयाा रहेको छ भने भक्तपुर फाईनान्सको चुक्ता पुंजी २१ करोड ८३ लाख ८५ हजार रुपैयाँ रहेको छ । मर्जर पश्चात बन्ने फाईनान्सको चुक्ता पुंजी ५२ करोड छ लाख ६३ हजार रुपैयाँ पुग्ने...

सवारी साधान खरिदमा ५० प्रतिसत मात्र कर्जा

148767843208-Nepal-Rastra-Bank.jpg
काठमाडौ फागुन १०  निजी सवारी साधान खरिदमा बैक तथा फाईनान्स कम्पनीह्रुले मुल्यांकनको ५० प्रतिसत रकम मात्र कर्जा दिन पाउने भएकाछन । राष्ट्र बैकले आज मंगलबार अर्धबार्षिक मौद्रिक समिक्षा प्रस्तुत गर्दे सवारी कर्जामा कडाई गरेको हो ।   राष्ट्र बैकका अनुसार पछिल्लो ५० प्रतिसतको कर्जा सिमा निजी सवारी साधन खरिदमा मात्र लागु हुन्छ ।...

पश्चिमाञ्चल फाईनान्सको नाफा एक करोड ८७ लाख

14876637489639760761456910352.png
काठमाडौ फागुन १० पश्चिमाञ्चल फाईनान्सले यही पुस मसान्तसम्म एक करोड ८७ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा फाईनान्सको यस्तो मुनाफा एक करोड ७४ लाख ९० हजार रुपैयाँ रहेको थियो ।  हाल चुक्ता पुंजी ३४ करोड ९० लाख ३३ हजार रुपैयाँ रहेको फाईनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब ८६ करोड ६४ लाख १० हजार...

1477301184NIBL-ADV.gif

मिसनको हकप्रद स्वीकृत

1487571252download-3.png
काठमाडौ फागुन ९ मिसन डेभलमेन्ट बैकले हकप्रद सेयर बितरणको लागि स्वीकृती दिएको छ । नेपाल धितोपत्र बोर्डले बैकलाई १९ करोड ४९ लाख २५ हजार रुपैयाँ बराबरको १९ लाख ४९ हजार दुई सय ५० कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि स्वीकृती दिएको हो ।  हाल १९ करोड ४९ लाख रुपैयाँ चुक्ता पुंजी रहेको बैकको हकप्रद सेयर बिक्री पश्चान चुक्ता पुंजी ३८ करोड ९८...

अब बैक अफ काठमाडौ लुम्बिनीले नाम परिवर्तन गर्ने

1487239181bank-of-kathmandu-lumbini-ltd-353x190.jpg
काठमाडौ फागुन ५ बैक अफ काठमाडौ लुम्बिनी लिमिटेडको नाम परिवर्तन गर्न तयारी गरेको छ । गत बर्ष लुम्बिनी बैक समेतलाई मर्ज गरेपछि बैक अफ काठमाडौ लुम्बिनी लिमिटेड भएको बैकले नाम परिवर्तन गरी पुन बैक अफ काठमाडौ लिमिटेड मात्र राख्ने तयारी थालेको हो ।  बैकको आगामी २२ औं बार्षिक साधारण सभाले नाम परिवर्तनको प्रस्ताव पारित गर्ने बैकले जानकारी...

भार्गभ बिकास बैकको १२ करोडको हकप्रद आउने

1487239002download.png
काठाडौ फागुन ५ भार्गभ बिकास बैकले १२ करोड रुपैयाँ बराबरको हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ । बैकले यही फागुन २४ गतेबाट पुंजी बृद्धिको लागि हाल कायम रहेको चुक्ता पुंजीको एक बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी १२ लाख कित्ता हकप्रद सेयरको बिक्री खुल्ल गर्न लागेको हो ।  एनएमबी क्यापिटल मार्फत खुल्ला हुने...

1476694077salt-trading-corp.png
1466585320Civil-Bank-Comparative-InterestBizshala363-X-112-px.gif
1469770490japanese-used-car-dealer.gif
1457015950Tripas-Creation-1-final.gif
1459677283gif-ad-for-bizshala.gif
1456230745rumpum.gif
Advertisement
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु भएको यात्रा आइतबार समापन भयको छ । साइकल चलाऔँ, वातावरण...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख गन्हाउने समस्या हुनसक्छ । तर, कतिपयको सास र मुख गन्हाउँछ,...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा मनाइने यस पर्ब लाई मकर संक्रान्ति तथा माघी पनि भन्ने गरीएको...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg   साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी महिलाहरुले हातमा हरीयो चुरा,मेहेन्दी तथा बिवाहित महिलाहरुले...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई साउने संक्रान्ति भनिन्छ  । सौर्यमान्अनुसार सूर्य...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg  गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ । तिर्खा लागेको बेलामा चिसो पानी पिउन कसलाई मन पर्दैन र...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्री खुला गरेको छ ।...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने नारा साथ  प्रवासमा रहेका प्रवासी नेपालीहरुको सम्मान...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg  काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले २०५ हकप्रद निष्कासन...