अन्तर्वार्ता

1475827329prabhubankbanner.jpg

अन्तर्वार्ता

सबैलाई वाक स्वतन्त्रता छ, कसले चलायो, किन चलायो भन्नु भन्दा पनि अहिले रिजल्ट आईसक्यो

1485173201161455427741255094084242068037642o.jpg
  त्यहाँ धेरै खराव कर्जाहरु थिए । धेरै मुुद्धा मामिलाहरु थिए । कतिपय अवस्थामा पाँच करोड रुपैयाँसम्मको कर्जामा ५० हजार रुपैयाँ पनि नपर्ने सम्पती धितो राखिएको पनि देख्यौ । हामीले ति संस्थामा रहेका ऋणी ग्राहकहरु जसको धितो कमजोर थियो, जसले समयमा ऋण तिर्न सकेका थिएनन । प्रत्येक संग भेट्यौ । हामीले धितोलाई होईन, ऋणी ग्राहकलाई हेर्यौ, उसको अवस्थालाई हेरौं, उसको काम, आत्म बिश्वासलाई हेरौं, हामीले त्यस्ता ग्राहकलाई एउटा बैककोरुपमा मात्र नभई एउटा असल अभिभावकोरुपमा पनि सम्झायौं, समाजप्रति जिम्वेवार बनायौं, आफ्ना सन्तान दर सन्तानसम्म शिर उचो राखेर बाँच्न आत्म बिश्वास...

पहिला राजनीतिक नेतृत्व दरो हुनु प¥यो अनि बल्ल ठीक हुन्छ

1483446613522-1483444783unnamed-3.jpg
राजनीतिसँग सँगै समाज सेवामा बढी ध्यान दिने युवा नेता हुन् काभ्रेका तीर्थ लामा । २०४६ सालको जनआन्दोलनमा समेत सक्रिय भूमिका निभाउनुभएका लामा नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ का सभासद् हुनुहुन्छ । आफ्नो क्षेत्रलाई विशेष ध्यान दिने लामा प्रत्यक्ष चुनावबाट सभासद् हुनुभएको हो । कम्युनिष्ट राजनीतिबाट आफ्नो राजनीतिक करियर सुरु गर्नुभएका लामा २०४६ देखि नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्छ । अखिल छैटौंबाट लामाले आफ्नो राजनीतिक जीवन सुरु गर्नु भएको हो । कम्युनिष्ट पार्टीमा लाग्दा बढी खोक्रो आदर्श र आश्वासन मात्रै बाँड्ने गरिएकाले पछि उक्त पार्टी परित्याग गरेर...

हिन्दीको आतंक फैलाएर अरु भाषा मेटाउन खोजियो

148161501020140426separate-laws-needed-to-address-war-era-cases-300x0.jpg
तपाईहरु प्रदेश नम्बर पाँच छुट्टयाउनै पर्छ भन्ने, टोपबहादुर रायमाझी छुट्टयाउनै हुन्न भन्ने, यो मिलेमतोमा त कुटे जस्तो गर म रोए जस्तो गर्छु भनेको हो ?  – त्यस्ता होइन । मुलुक संघीयतामा गइसकेको छ । कांग्रेस एमाले र माओवादी मिलेर संविधान जारी भयो । तर मधेसी, आदिवासी, जनजातिले चित्त बुझाएनन् । यसो हुँदा उनीहरुको माग सम्बोधन गर्न आवश्यक थियो । उनीहरुको समेत माग सम्बोधनका लागि यो कदम चालेका हौं हामीले । सरकारले यहि भएर संविधान संशोधनको यस्तो प्रस्ताव हो । यो संशोधन प्रस्तावले मुलुकलाई जोड्छ । टुटेको मनोविज्ञानलाई जोड्छ । यसकारण संशोधनको प्रस्ताव आएको हो ।  अरुको...
1461662087NTC-GIF.gif

सम्भवतः अब काठमाडौंमा लोडसेडिङ हुँदैन

14793012410321317843e7568c6380faf894e39581.jpg
एकाएक लोडसेडिङ अन्त्यको खबर बाहिरीयो, यो कसरी सम्भव भयो ?  – मूलतः हामीले माग र आपूर्तिलाई व्यवस्थापन गर्यौं । तिहारमा सबैभन्दा बढी विद्युतको माग हुन्छ । त्यो माग कसरी पूरा गर्ने भन्ने विषयमा हामीले ध्यान दिएका हौं ।  ७१ सालमा विद्युत प्राधिकरणले तिहारमा धेरै बत्ति नबाल्न जनतालाई सूचित गथ्र्यो । अहिले त्यसो गर्नु परेन । थप विजुली ल्याउनु भयो वा अरु केही थियो उपाय ?  – हामीले सूचना जारी गरेनौं । जारी गरे पनि नगरे पनि मानिसले बत्ति बालिहाल्थे । हामीसँग भएको बिजुली व्यवस्थापन सबै पावर प्लान्टहरुलाई अधिक क्षमतामा चलायौं । तिहारको पिकमा करिब ३ घण्टा डिजेल र...

प्रचण्ड त सबैभन्दा ठूला दलाल

1479299302khadga.jpg
खड्गबहादुर विश्वकर्मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका नेता हुन् । यो पार्टीले आइतबार महंगी नियन्त्रण गर्न र खाद्यन्न सम्प्रभुताको ग्यारेन्टी गर्न माग गर्दै नेपाल बन्दको आह्वान गर्यो । मुलुकमा जल्दाबल्दा समस्या रहेकको बेला यस्तो आन्दोनको आवश्यकता किन पर्यो भन्ने विषयमा नेता विश्वकर्मासँग छोटो कुराकानी गरिएको छ । प्रस्तुत छ सो कुराकानीको सम्पादीत अंश ।  बन्दको आयोजना गरेपछि गरिब जनताको आय मर्छ । उनीहरुको क्रयशक्ति कमजोर हुन्छ । उनीहरुकालागि महंगी झन बढ्छ । तपाईहरु महंगी नियन्त्रण गर भन्दै नेपाल बन्द गर्नुहुन्छ । आन्दोलन उल्टो भएन ?  –  ...
1462278971Good-life.gif
1466585320Civil-Bank-Comparative-InterestBizshala363-X-112-px.gif
1469770490japanese-used-car-dealer.gif
1457015950Tripas-Creation-1-final.gif
1459677283gif-ad-for-bizshala.gif
1456230745rumpum.gif
Advertisement
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु भएको यात्रा आइतबार समापन भयको छ । साइकल चलाऔँ, वातावरण...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख गन्हाउने समस्या हुनसक्छ । तर, कतिपयको सास र मुख गन्हाउँछ,...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा मनाइने यस पर्ब लाई मकर संक्रान्ति तथा माघी पनि भन्ने गरीएको...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg   साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी महिलाहरुले हातमा हरीयो चुरा,मेहेन्दी तथा बिवाहित महिलाहरुले...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई साउने संक्रान्ति भनिन्छ  । सौर्यमान्अनुसार सूर्य...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg  गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ । तिर्खा लागेको बेलामा चिसो पानी पिउन कसलाई मन पर्दैन र...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्री खुला गरेको छ ।...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने नारा साथ  प्रवासमा रहेका प्रवासी नेपालीहरुको सम्मान...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg  काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले २०५ हकप्रद निष्कासन...