विविध

1475827329prabhubankbanner.jpg

मनोरञ्जन

प्रमोद खरेलको 'तिमी बोलाउ मात्र' गजलको भिडियो रिलिज

1623647353asasa.jpg
नवलपुर गायक प्रमोद खरेलको स्वरमा सजिएको 'तिमी बोलाउ मात्र' बोलको गजलको भिडियो आइतबार युट्युब मार्फत  गरिएको छ। नवलपुरको आभानी मिडिया प्रा.लि.द्वारा सञ्चालित ह्याप्पी एफ एमले निर्माण गरेको सो गजललाई ह्याप्पी टाइम्स टिभी मार्फत रिलोज गरिएको हो। गजलमा तिलक बम मल्लको संगीत रहेको छ। सो गजललाई साहित्यकार तथा पत्रकार आदर्श सुशिलले लेखेका हुन। नवलपुरको देवचुली नगरपालिकाको विभिन्न ठाउँमा शुटिङ्ग गरिएको सो गजलमा प्रेमिल जोडीको बियोगान्त प्रेम कथालाई देखाउन खोजिएको छ। सो गजलमा रंगकर्मी राज न्यौपाने र सञ्चारकर्मी तथा मोडल एलिना केसीको अभिनय रहेको छ। दीपेश...

प्रमोद खरेलको 'तिमी बोलाउ मात्र' को पोस्टर सार्वजनिक

1623426667as.jpg
नवलपुर । पछिल्लो समय रेडियो प्रसारणसँगै म्युजिक भिडियो निर्माणमा समेत अग्रसर आभानी मिडिया प्रा.लि.द्वारा सञ्चालित ह्याप्पी एफ.एम. नवलपुरले नयाँ गजलको पोस्टर शुक्रबार सार्वजनिक गरेको छ ।   एफ एमले गायक प्रमोद खरेलको स्वरमा रहेको 'तिमी बोलाउ मात्र' नामक गजलको पोस्टर सार्वजनिक गरेको हो । उक्त गजलमा गायक तथा संगीतकार तिलक बम मल्लको संगीत तथा साहित्यकार तथा पत्रकार आदर्श सुशिलको शब्द रहेको छ । परिवेश डिजिटल रेकर्डिङ स्टुडियो अनामनगरमा रेकर्ड भएको गजलको छायांकन नवलपुरको देवचुली नगरपालिका आसपास गरिएको थियो । दीपेश कडरियाको निर्माणमा बनेको सो गजललाई जनक...

ह्याप्पी एफ.एम म्युजिक भिडियो निमार्णमा

1620036827as.jpg
देबचुली । देबचुलीमा रहेको ह्याप्पी एफ.एमले म्युजिक भिडियो निर्माण कार्य शुरु गरेको छ ।  देवराज न्यौपानेको आवाजमा रहेको हरेक साँझ सराब पिउने बानी भाछ भन्ने  गजलको म्युजिक भिडियो निर्माण गरेको हो। सो गजलमा राजन बि पोजेटिभका शब्द रहेका छन् भने राहुल बिश्वकर्माले संगीत भरेका छन् । गजलमा प्रेममा विछोड भएपछी सराबी बनेको प्रेमीको कथालाई चित्रण गरिएको छ। लामो समय नाट्यकर्म गरेका कलाकार राज न्यौपाने, दीप जंग शाही साथै दीपक सापकोटा, अस्मि बिक, शिखा परियार, सपना थापा, अभिषेक राना, बिजय पंगेनी, वसन्त पोखरेल लगायतको अभिनय रहेको सो गजललाई जनक पाण्डेले निर्देशन गरेका हुन्...
1461662087NTC-GIF.gif

चलचित्र देश खोज्दै जाँदा को विशेष शो चितवनमा हुने

1505353691desh-khogdai-jaadaa.jpg
हरी कार्की चितवन ।नवनिर्मित नेपाली कथानाक चलचित्र देश खोज्दै जाँदा को चितवनमा विशेष शो गरिने भएको छ । चितवनको लक्की मिडिया हाउस चितवनले असोज १९ गते नारायणगढको गणेश चित्र मन्दिरमा विशेष शो आयोजना गर्न लागेको हो । नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउसले विभिन्न नेपाली चलचित्रहरुका कलाकाहरुको साथमा प्रिमियर शो,विशेष शो र च्यारीटी शो गर्दै आएको छ । पछिल्लो समय चलचित्र क्षेत्रमा प्रचार प्रसार एबम सामाजिक काममा समेत सहभागी हुँदै आएको हाउसले दर्शकको माग अनुसार विशेष शो गर्न लागेको हाउस...

गन्द्रर्ब जातिले बजाउने सारङगी लोभ हुदै

1505272953gandarva.jpg
सुजन न्यौपाने अर्घाखाँची । पहिला संचारको माध्यम गाँउ घर सम्म पुगन नपाउदा सारङ्गी दाईले के खवर लिएर आए भनेन गाउमै भिड लगायर खवर सुन्न बस्ने चलन थियो । आफनो सारङ्गी रेटदै खवर सुनाई मकै,कोदो, चामल लाने चलन पनि थियो तर अहिले पछिल्लो पुस्माता सारङ्गीको लोभ हुदै गएको छ , रोजगारी को सिलसिलामा देस छोडेर टाडा जानु पर्ने भएकोले धेरै गन्द्रर्व जातिले आफ्नो पेशा मा कमी आएको र बिदेशीनु परेका कारण चासो देखाउन छाडेका छन । पुराना गन्द्रर्व हरु केहि मात्रा हिडे पनि निकै कमै मात्रामा देखिने गरिरहेका हुन्छन । यसै बिच केहि समय अगाडि अर्घाखाँची जिल्लाको छत्रदेब गाँउपालिकामा...
1462278971Good-life.gif

खेलकुद

क्रोएसियाका कप्तान लुका मोडरिक विश्वकपका उत्कृष्ट खेलाडी

1531709831f1.jpg
काठमाण्डौ । रसियामा भएको बिश्वकप फुटबल खेल २०१८ को फाइनलमा फ्रान्ससँग पराजित हुदै उपविजेता बनेको क्रोएसिया कप्तान लुका मोडरिच प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुँदै विश्वकप २०१८ को गोल्डेन बल अवार्ड जितेका छन्। उनले बेल्जियमका स्टार खेलाडी इडिन हजार्ड र फ्रान्सका स्टार खेलाडी एन्टोनियो ग्रिज्यम्यानलाई पछि पार्दै उक्त उपाधि जितेका हुन् । क्रोएसियालाई पहिलो पटक फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका उनले उत्कृष्ट खेलाडी हुँदै गोल्डेल बल जितेका हुन्। उनले प्रतियोगितामा २ गोल गरेका थिए भने एउटा गोलका लागि पास दिएका थिए । फिफाको टेक्निकल अध्ययन समुहले...

क्रोयसिया लाई ४–२ ले पराजित गर्दै फ्रान्स बन्यो बिश्वकप बिजेता

1531677263lya4ubvwgvnk4fqkypou.jpg
३१,असार,काठमाण्डौ । आइतवार भएको बिश्वकप फुटवल फाइनल खेलमा क्रोयसिया लाई ४–२ को अन्तर ले हराउदै फ्रान्सले दोस्रो पटक बिश्वकप फुटवलको उपाधि जितेको छ ।  मारिया माड्जुकीले १८ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेलमा फ्रान्सले सुरुवाती अग्रता लिएको थियो । क्रोएशियाबाट इभान पेरिसिकले २८ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । क्रोएसियाले खेल बराबरीमा ल्याएको १० मिनेटमै फेरि फ्रान्सले पेनाल्टी पायो र अग्रता लिने मौका पायो फ्रान्सबाट एन्टोनियो ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गरे । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री ९भीएआर० को सहायताले पेनाल्टीको निर्णय गरेका...

इङल्याण्डलार्ई दुई गोलले पछि पार्दै बेल्जियम फिफा बिश्वकप २०१८को तेस्रो स्थानमा

1531620848ww.jpg
रसियामा जारी बिश्वकपमा तेस्रो स्थानका लागी शनिवार भएको इङल्याण्ड र बेल्जियम बिचको खेलमा बेल्जियमले इङल्याण्ड दुई गोल गरी तेस्रो स्थान प्राप्त गर्न सफल भएको हो ।   बेल्जियम संग हारको सामना गर्दै इङल्यलाण्डले भने चौथो स्थानमा चित्त बुझाएको छ । सेन्ट पिटरर्सवर्ग रंगशालामा भएको खेलमा बेल्जियमले सुरुवाती अग्रता लिएको थियो । खेल सुरु भएको चौथो मिनेटमा थोमस मुलरले सो गोल गरेका थिए । पहिलो हाफमा बेल्जियमले १–० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा पुनः एक गोल थप्दै बेल्जियमले २–० ले इङल्याण्ड लाई पछि पारेको थियो । यस अघि बेल्जियम सन् १९८६ मा पहिलोपटक...
1477301184NIBL-ADV.gif

कस्ले चुम्ला बिश्वकप फुटवल २०१८ को उपाधि

1531538769finald-1024x576.jpg
काठमाण्डौ । रसियामा जारी बिश्वकप फुटबल को उपाधि कुन देशले जित्ला ? स्टार खेलाडीको प्रर्दशन कस्तो रहला ? यस्तै चर्चाले बिश्वफुटबल तातेको छ । बिश्वकपको उपाधि कस्ले जिल्छ भन्ने प्रश्न आफैंमा सजिलो प्रश्न भने होइन । यो बा त्यो टिमले बिश्वकप जित्छ भनेर भन्नै सकिनै अवस्था छैन ।  यहि कौतुहलता आम फुवलप्रेमीहरुमा बढेको छ । फिफा बिश्वकप फुटवलको २१ औं संस्करणको उपाधि चुम्नका लागी नेपाली समय अनुसार यहि असार ३१ गते आइतवार फ्रान्स र क्रोयसिया भिड्दैछन् । प्रतिक्षाको घडि नजिकिदैछ । दुबै टिम शारिरिक तथा मानसिक अनी प्राबिधिक रुपमा पुर्ण तयारीका साथ मैदान मा उत्रने छन् ।...

मेक्सीको लाई हराउदै ब्राजिल र जापान लाई हराउदै बेल्जियम क्वार्टरफाइनलमा

1530584188BRAZILjpg.jpg
काठमाडौं । रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणको खेलमा ब्राजिलले मेक्सिको विरुद्ध २–० को अग्रता लिएको छ । खेलको ८८ औँ मिनेटमा फर्मिनोले गोल गर्दै ब्राजिललाई २–०को अग्रता दिलाएका हुन् । फर्मिनो मैदानमा प्रबेश गरीको केही मिनेटमै नेयमारको पासमा गोल गरेका हुन् । यसअघि नेयमारले भने खेलको ५१ औँ मिनेटमा विलियनको पासमा पहिलो अग्रता दिलाएका हुन् । त्यसैगरी दोस्रो चरण को खेलमा नकआउट चरण पार गर्दै बेल्जियम क्वार्टरफाइनलमा पुगेको छ । जापानविरुद्ध कठिन जित हात पार्दै बेल्जियम फिफा विश्वकपको क्वार्टरफाइनलमा पुगको हो । बेल्जियमले जापानलाई ३–२ को कठिन जित...
1476694077salt-trading-corp.png
1466585320Civil-Bank-Comparative-InterestBizshala363-X-112-px.gif
1469770490japanese-used-car-dealer.gif
1457015950Tripas-Creation-1-final.gif
1459677283gif-ad-for-bizshala.gif
1456230745rumpum.gif
Advertisement
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु भएको यात्रा आइतबार समापन भयको छ । साइकल चलाऔँ, वातावरण...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख गन्हाउने समस्या हुनसक्छ । तर, कतिपयको सास र मुख गन्हाउँछ,...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा मनाइने यस पर्ब लाई मकर संक्रान्ति तथा माघी पनि भन्ने गरीएको...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg   साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी महिलाहरुले हातमा हरीयो चुरा,मेहेन्दी तथा बिवाहित महिलाहरुले...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई साउने संक्रान्ति भनिन्छ  । सौर्यमान्अनुसार सूर्य...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg  गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ । तिर्खा लागेको बेलामा चिसो पानी पिउन कसलाई मन पर्दैन र...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्री खुला गरेको छ ।...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने नारा साथ  प्रवासमा रहेका प्रवासी नेपालीहरुको सम्मान...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg  काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले २०५ हकप्रद निष्कासन...