हरि कार्कि
नेपाली सिने क्षेत्रमा देशको राष्ट्रियता झल्काउने फिल्महरु थोरैको सङ्ख्यामा बन्ने गरेका छन् ।
यसै क्रममा निर्माता तथा कलाकार देउकृष्ण देवानले निर्माण गरेको राष्ट्रिय भावनाले ओतप्रोत चलचित्र ‘तारेभीर’ देशभरका सिनेमा हलहरुमा असार २ गतेबाट प्रदर्शनमा आउँदैछ । समाजमा घटेका विभिन्न अपराधजनक घटनालाई कथामा समेटी उक्त अपराधमा प्रहरीको हुनुपर्ने दायित्व कर्तव्यलाई चलचित्रमा प्रस्तुत गरिएको छ । नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रेम सुब्बाको कथा र निर्देशन रहेको छ । यस्तै जनक गुरुङको द्वन्द,राम प्रसाद चौधरीको सम्पादनमा निर्मित उक्त चलचित्रमा बिष्णु चेम्जोङ ,नबिन कार्की ,रेखा फागो,रमेश सिङ ,प्रेम सुब्बा ,डिके देवान ,मन्जु श्रेष्ठ ,रन्जिता राना ,दिपेश श्रेष्ठ र अजय कुमार माझी लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रमा संगीत भने प्रकाश गुरुङ ,सनुप पौडेल ,ब्रबिम सेर्मा रहेको छ ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...