आइतवार ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  |      18:00:00   |  
 आइतवार ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

२ जेठ,काठमाण्डौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण बाट देशभर थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका बिभिन्न प्रयोगशालामा भएको १९ हजार ५३९ नमुनाको पिसिआर परिक्ष
णमा ७ हजार ३१६ तथा ३४४ जनाको एन्टिजेन परिक्षणका क्रममा ५२ जना गरी  आइतवार  ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
यसअघि शनिवार देशभर ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको थियो भने १८७ जनाको मृत्यु भएको थियो । 
हाल सम्म  देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेका छन् । 
तीमध्ये पछिल्लो २४ घण्टामा ६ हजार ६४८  जना निको भएका छन् ।
काठमाडौं उपत्यका भित्र काठमाडौंमा १ हजार ८८१,ललितपुरमा ४३६ र भक्तपुरमा २९२ गरी जम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।


Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...