आज महाशिबरात्रि पर्व देशभर मनाइदै

  |      00:00:00   |  
आज महाशिबरात्रि पर्व देशभर मनाइदै

काठमाण्डौं । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिबरात्रि पर्ब आराध्यदेब भगवान शिवको पुजा आराधना गरी बिहिवार देशभर मनाइदैछ । 
भगवान शिब उत्पति हुनु भएको रातका नाम बाट परिचित यस पर्ब कालरात्रि,मोहरात्रि,शुखरात्रि र शिबरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पबित्र पर्वका रुपमा पुराणहरुमा बर्णन गरीएको छ । 
हिन्दू धर्मावलम्वीहरुले विभिन्न शिव मन्दिरहरुमा रहेका आफ्ना आराध्य देवाधिदेव महादेवको आराधना, भजन किर्तन, पूजा, होम  रातभर जाग्राम बसेर महाशिवरात्रि पर्व मनाउने गर्दछन । आज  श्री पशुपतिनाथको पूजा दर्शन गर्नका लागि विहान सवेरै देखि स्वदेशी तथा विदेशी भक्तजनहरुको ठूलो भीड लाग्नेगर्दछ । दर्शनार्थीहरु लाई सहजहोस भनेर मन्दिरको चारवटा नै ढोका खुल्ला गरीएको छ । व्रत उत्सव मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा(अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी  ऊँ नमः शिवाय मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

 


Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...