कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

  |      12:57:00   |  
कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले २०५ हकप्रद निष्कासन गर्दा नबिकेको सेयर असार २२ गतेदेखि लिलामी गर्न लागेको हो । यसमा असार २९ गतेसम्म बोलपत्र बुझउन सकिन्छ ।
बैंकले लिलामी गर्न लागेको कुल सेयरमध्ये ५ लाख १ हजार ९२१।६९ कित्तामा संस्थापक सेयरधनीले मात्र बोलकबोल गर्न सक्नेछन् । यसैगरी, ६ लाख ३९ हजार ४५२।८१ कित्तामा सर्वसाधारणले लिलामी भर्न सक्नेछन् ।
संस्थापक सेयरको लिलामीमा न्यूनतम १००० कित्ता र सर्वसाधारणमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न पाइनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र भर्न सकिन्छ ।


चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंकले ७० करोड ५६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा रहेको यस बैंकको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ११ पैसा छ ।हकप्रद निष्काशनसँगै चुक्ता पूँजी ७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले तोकेको न्यूनतम आठ अर्ब चुक्ता पूँजी पुर्याउने क्रममा बैंकले अझै ८३ करोड ६६ लाख रुपैयाँ आवश्यक पर्छ ।
बैंकले गत आर्थिक वर्षको साधारणसभा गर्न बाँकी छ भने अपुग पूँजी बोनस शेयरबाट पुर्याउन सक्ने देखिन्छ । बैंकको सेयर बिहीबार प्रतिकित्ता २०९ रूपैयाँमा कारोबार भएको छ


Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...