काठमाडौ पुस २०
कुमारी बैक र सिटिजन्स बैक ईन्टरनशनलले हकप्रद सेयर निष्काशन प्रकृया सुरु गरेकाछन । नेपाल धितोपत्र बोर्डका अनुसार सिटिजन्सले पुस १४ गते र कुमारीले पुस १७ गते हकप्रद सेयर निष्काशनको लागि अनुमती माग गर्दे बोर्डमा आवेदन दिएकाछन ।
सिटिजन्सले १० बराबर दुई दसमलव पाँचको अनुपातमा एक अर्ब ३८ करोड ४३ लाख ३८ हजार रुपैयाँ बराबरको एक करोड ३८ लाख ४३ हजार तीन सय ८० कित्ता हकप्रद सेयर निष्काशनको लागि अनुमती माग गरेको छ भने बैक सेयर बिक्री प्रवन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यसैगरी कुमारी बैकले पनि दुई बराबर एकको अनुपातमा एक अर्ब ३४ करोड ९५ लाख ८३ हजार दुई सय ६६ रुपैयाँ बराबरको एक करोड ३४ लाख ९५ हजार आठ सय ३२ दसमलव ६६ कित्ता हकप्रद सेयर निष्काशनको लागि अनुमती माग गरेको छ । बैकको सेयर बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...