सुजन न्यौपाने
अर्घाखाँची । पहिला संचारको माध्यम गाँउ घर सम्म पुगन नपाउदा सारङ्गी दाईले के खवर लिएर आए भनेन गाउमै भिड लगायर खवर सुन्न बस्ने चलन थियो । आफनो सारङ्गी रेटदै खवर सुनाई मकै,कोदो, चामल लाने चलन पनि थियो तर अहिले पछिल्लो पुस्माता सारङ्गीको लोभ हुदै गएको छ , रोजगारी को सिलसिलामा देस छोडेर टाडा जानु पर्ने भएकोले धेरै गन्द्रर्व जातिले आफ्नो पेशा मा कमी आएको र बिदेशीनु परेका कारण चासो देखाउन छाडेका छन । पुराना गन्द्रर्व हरु केहि मात्रा हिडे पनि निकै कमै मात्रामा देखिने गरिरहेका हुन्छन । यसै बिच केहि समय अगाडि अर्घाखाँची जिल्लाको छत्रदेब गाँउपालिकामा भेटिएका अर्घा घर बताउने गाईने दाई ले दुलईनानी बोलको गित र निकै मिठो सारङ्गी को धुनमा पुरानो पाराको गित गाँउदै गर्दा हामिले भिडियोमा कैद गरेको तस्बिर यस्तो थियो ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...