ज्योती लाईफ इन्स्योरेन्स कमपनी लिमिटेडले साधारण शेयर(आइ पी ओ) बिक्रि गर्न नेपाल धितोपत्र बोर्ड ले अनुमती प्रदान गरेको छ ।
धितोपत्र र्बोडले कम्पनीलाई ६६ करोड बरावरको ६६लाख कित्ता साधारण शेयर (आइ पी ओ) बिक्रि गर्न गत फाल्गुन ७ गते अनुमती प्रदान गरेको हो । कम्पनीले एनएमबि क्यापिटललाई साधारण शेयर (आइ पी ओ) बिक्री प्रबन्धक नियुक्त गरेको छ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...