नेपाल चिकित्सक संघ कोसी अञ्चल शाखाले विराटनगरमा चिकित्सक तथा स्वाथ्यकर्मीहरूमा कोरोना संक्रमण भएकाले कोशि शाखा अन्तरगतका सबै अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्न आग्रह गरेको छ ।
संघका अध्यक्ष डा.फरवार्ड सिलवालले शनिबार विज्ञप्ति जारी गर्दै कोशि अञ्चल शाखा अन्तरगतका सम्पूर्ण अस्पताल, नर्सिङ होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लिनिकहरूमा समेत आकस्मिक सेवाबाहेकका सेवा बन्द गरी घरबाटै टेलिफोन तथा अन्य प्रविधिमार्फत बिरामीहरूलाई स्वास्थ्य परामर्श प्रदान गर्न पनि चिकित्सकहरूलाई आग्रह गरिएको छ । आकस्मिकबाहेक अन्य सेवाका लागि अस्पताल नजान पनि सर्वसाधारणलाई आग्रह गरिएको छ । अनुसन्धानले संक्रमण भएको १४ दिनसम्ममा भाइरस आफैँ निष्कृय हुँदै जाने देखाएकाले बन्दाबन्दीको पूर्ण पालना गर्न र धैर्यका साथ घरमै बस्न डा सिलवालले आग्रह गरेका छन् ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...