काठमाडौ फागुुन १७
नेप्से आज १३ दसमलव ७२ अंकले घटेर १२ सय ९९ दसमलव २९ अंकमा झरेको छ । सेन्सिटिभ पनि तीन दसमलव १७ अंकले घटेर दुुई सय ८१ दसमलव ८५ अंकमा झरेको छ । आज एक सय ३२ कम्पनीहरुको चार हजार एक सय ४१ वटा कारोवारमा १२ लाख २९ हजार छ सय ५९ कित्ता सेयर सेयर किनबेच भएको छ भने कारोवार रकम ५४ करोड ४५ लाख ५६ हजार चार सय ८६ रुपैयाँ पुुगेको छ ।
आठ वटा समुहको कारोवार भएकोमा जलबिद्युुत समुहको कारोवार बढेर बाँकी समुहको कारोवार घटेको छ । बीमा समुुहको सुचक एक सय १४ दसमलव सात अंकले घटेर पाँच हजार पाँच सय ७२ दसमलव ४२ अंकमा कायम रहेकोमा नौ करोड ५८ लाख आठ हजार तीन सय रुपैयाँको सेयर किनबेच भएको छ । होटल समुहको सुचक ५० दसमलव २५ अंकले घटेर १६ सय २६ दसमलव ४४ अंकमा कायम रहेकोमा १७ लाख ९४ हजार ३० रुपैयाँको सेयर किनबेच भएको छ । बाँणिज्य बैक समुहको सुचक १३ दसमलव ५७ अंकले घटेर १२ सय ४१ दसमलव ७० अंकमा कायम रहेकोमा २७ करोड ३३ लाख ८० हजार रुपैयाँको सेयर किनबेच भएकोे छ । जलबिद्युुत समुहको सचुक भने आज चार दसमलव ८८ अंकले बढेर १५ सय ३६ दसमलव ४९ अंकमा कायम रहेकोमा एक करोड ९७ लाख ९१ हजार चार सय रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बैक, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहले पनि आज गुुमाएकाछन । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेकाछन ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको बढेको मुल्य
१ नेरुडे लघुबित्त बिकास बैक १२९५ ६.५८
२ नेशनल हाईड्रो पावर कम्पनी १२१ ४.३१
३ सहारा बिकास बैक ४१४ ४.०२
४ हाम्रो बिकास बैक ३८५ ३.७७
५ पुर्णिमा बिकास बैक ३०० ३.४५
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोवार मुल्य आजको घटेको मुल्य
१ सिन्धुु बिकास बैक २७७ ९.७७
२ रिलायवल माईक्रो फाईनान्स ९४२ ७.६४
३ सिर्नर्जी फाईनान्स १२४ ६.०६
४ गुुह्ेश्वरी मर्चेन्ट फाईनान्स २०० ५.६६
५ वोमी माईक्रो फाईनान्स १००० ५.५७
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...