परदेशिको उमंग पछि काले दाइ गर्दै "माइलो" _निर्देशक शिव शर्मा

  |      22:10:00   |  
परदेशिको उमंग पछि काले दाइ गर्दै "माइलो" _निर्देशक शिव शर्मा

गत कार्तिक १२ गते प्रदर्शनिमा आयको चलचित्र परदेशिको उमंगपछि निर्देशक शिव शर्माले दोश्रो चलचित्र कालेदाइ निर्देशन गर्ने भयका छन,जसलाई प्रकाश न्यौपानेले निर्माण गर्ने भएका छन । सिद्दिका फिल्म्स र राम्जालि प्रोडक़्शनले संयुक्त रुपमा निर्माण गर्ने चलचित्र कालेदाइ  निर्देशक शर्माको छोरि सिद्दिका शर्माको दोश्रो जन्मदिनको अबसर पारेर घोषणा गरियको हो ।

पहिलो चलचित्र परदेशिको उमंगबाट निकै राम्रो छबि बनायका निर्देशक शर्मा नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको टेलिचलचित्र हाक्का हाक्किमा माइलो को नामबाट चर्चितछन । आफुले बुझ्ने भए देखिनै कलाकारितामा लागेका शिव कुशल कोरियोग्राफर पनि हुन । चितवनमा स्थानिय स्तरबाट आफ्नो कर्मको शुरुवात गरेका शर्मा अहिले रास्ट्रिय स्तरमा नै चर्चित छन । मिरमिरे खवर सग़ को कुराकनिको क्रममा काठमान्डुको बसाइमा शुरुवातको अवस्था निकैनै नाजुक भएपनि निरन्तर परिश्रमले सफलता हात लाग्ने अनुभव पनि बताए निर्देशक शर्माले ।

आगामी असार ५ गते बाट छायान्कनमा जान लागेको चलचित्र कालेदाइ मा माया प्रेम र हासोको मिश्रण रहने चलचित्रमा ईन्द्र रम्जालि, अनु पराजुलि, सुरेन्द्र के सि, सरु भट्ट, गिता अधिकारि आदि कलाकारको आभिनय रहनेछ भने चलचित्रको छायन्कन काठमान्डु, काभ्रे र चितवनको वरिपरि हुने जानकारि मिभरमिरे खवर लाइ प्राप्त भयकोछ ।


Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...