प्रमोद खरेलको 'तिमी बोलाउ मात्र' गजलको भिडियो रिलिज

  |      04:44:00   |  
प्रमोद खरेलको 'तिमी बोलाउ मात्र' गजलको भिडियो रिलिज

नवलपुर

गायक प्रमोद खरेलको स्वरमा सजिएको 'तिमी बोलाउ मात्र' बोलको गजलको भिडियो आइतबार युट्युब मार्फत  गरिएको छ। नवलपुरको आभानी मिडिया प्रा.लि.द्वारा सञ्चालित ह्याप्पी एफ एमले निर्माण गरेको सो गजललाई ह्याप्पी टाइम्स टिभी मार्फत रिलोज गरिएको हो। गजलमा तिलक बम मल्लको संगीत रहेको छ। सो गजललाई साहित्यकार तथा पत्रकार आदर्श सुशिलले लेखेका हुन। नवलपुरको देवचुली नगरपालिकाको विभिन्न ठाउँमा शुटिङ्ग गरिएको सो गजलमा प्रेमिल जोडीको बियोगान्त प्रेम कथालाई देखाउन खोजिएको छ। सो गजलमा रंगकर्मी राज न्यौपाने र सञ्चारकर्मी तथा मोडल एलिना केसीको अभिनय रहेको छ। दीपेश कडरियाले निर्माण गरेको उक्त गजललाई जनक पाण्डेले निर्देशन गरेका हुन। गजलको छायांकन तथा एडिटिङ्ग रिन्कु सापकोटाले गरेका छन् ।

 

Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...