भरतपुर,१२ जेठ । भरतपुर माहानगरपालीकाको पछिल्लो मत परीणाम अनुसार नेकपा एमाले का देबी ज्ञवालीले ३३७३८ मत प्राप्त गरेका छन् भने नेकपा माओवाद केन्द्र की रेणु दाहालले ३२२७९ मत प्राप्त गरेकी छिन् । उक्त परीणाम अनुसार शुक्रवार बिहान सम्म नेकपा एमाले का देबी ज्ञवाली ले नेकपा माओवादी केन्द्र की रेणु दाहाल लाई १४५९ मत अन्तरले पछाडी पारेका छन् । भरतपुर माहानगरपालीकामा हाल वडा नं. १६ को मत गनणा कार्य भई रहेको छ वडा नम्वर १६ मा मंगलपुर,मोहनपुर र बिजयनगर पर्दछ । वडा नम्वर १६मा कुल ५७२३ मत खसेको छ । भने अव मत गनणा हुन बाँकी स्थलहरु वडा नम्बर १७ मा ३०८७
वडा नम्बर १८ मा ३५६८
वडा नम्बर १९ मा २८६०
वडा नम्बर २० मा ३३०२
वडा नम्बर २१ मा ३५६८
वडा नम्बर २२ मा २८५२
वडा नम्बर २३ मा २९८९ रहेको छ ।
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...