काठमाडौं ।
रसियामा जारी विश्वकप फुटबलको नकआउट चरणको खेलमा ब्राजिलले मेक्सिको विरुद्ध २–० को अग्रता लिएको छ ।
खेलको ८८ औँ मिनेटमा फर्मिनोले गोल गर्दै ब्राजिललाई २–०को अग्रता दिलाएका हुन् । फर्मिनो मैदानमा प्रबेश गरीको केही मिनेटमै नेयमारको पासमा गोल गरेका हुन् । यसअघि नेयमारले भने खेलको ५१ औँ मिनेटमा विलियनको पासमा पहिलो अग्रता दिलाएका हुन् । त्यसैगरी दोस्रो चरण को खेलमा नकआउट चरण पार गर्दै बेल्जियम क्वार्टरफाइनलमा पुगेको छ । जापानविरुद्ध कठिन जित हात पार्दै बेल्जियम फिफा विश्वकपको क्वार्टरफाइनलमा पुगको हो ।
बेल्जियमले जापानलाई ३–२ को कठिन जित निकालेको छ । खेलको पहिलो हाफसम्म १–० को अग्रता कायम गर्न सफल जापानले फेरी खेलको ५२ औँ मिनेटमा अर्को गोल गर्दै बेल्जियम विरुद्ध २–०को अग्रता बनायो। तर त्यसको १७ औँ मिनेटपछिदेखि गोल गर्न सुरु गरेको बेल्जियमलाई खेलको अन्तिम समयसम्म पनि जापानले रोक्न सकेन ।
बेल्जियमले खेलको ६९ औँ, ७४ औँ र इन्जुरी समयमा गोल गर्दै जापान विरुद्ध जित निकालेको हो ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...