मेसीलाई उछिन्दै रोनाल्डोले जिते बेलुन डोर

  |      13:17:00   |  
मेसीलाई उछिन्दै रोनाल्डोले जिते बेलुन डोर

काठमाडौ, मंसिर २८ । रियल मेड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डेले सन् २०१६ को बेलुन डोरको उपाधि जितेका छन् । उनले बार्सिलोनाका लियोनेल मेसीलाई पछि पार्दै चाथोपटक यो उपाधि जितेका हुन् । 
३१ वर्षीय रोनाल्डोले पाँच पटक यो उपाधि जितिसकेका मेसीलाई पछि पार्दै बेलुन डोरमा कब्जा जमाएका हुन् । गत वर्ष यो उपाधि मेसीले जितेका थिए । सन् २००८ मा पहिलो पटक यो उपाधि जितेका रोनाल्डोले सन् २०१३, २०१४ र २०१६ का लागि यो उपाधि पाएका हुन् । 
सन् २००८ यता यो उपाधि जित्ने रोनाल्डोपछि मेसी एक्ला खेलाडी हुन् । यस वर्ष रोनाल्डोले पोर्चगल तथा रियल मेड्रिडलाई महत्वपूर्ण उपाधि दिलाउन सफल रहेको कारण पनि उनले यो उपाधि पाएका हुन् । यस वर्ष रियल मेड्रिडले च्याम्पियन्स लिग जितेको थियो भने पार्चुगलले युरो कप जितेको थियो । रियल मेड्रिडका गेरेथ बेल भने छैठौं स्थानमा रहेका छन् । एजेन्सी 

 


Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...