हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु भएको यात्रा आइतबार समापन भयको छ । साइकल चलाऔँ, वातावरण जोगाऔँ, स्वास्थ्य बनौँ ‘ भन्ने नारासहित मकवानपुरका ५० युवा ३ दिने मकवानपुर(नवलपरासी(मकवानपुर साइकल यात्रामा होमियाका थिय। मकवानपुर जिल्ला को धार्मिक तथा पर्येटकिय मौलिकता जोगउन विश्व साईकलयात्री पुस्कर शाहसहितको टोलीले मकवानपुरदेखि नवलपरासी र नवलपरासीदेखि मकवानपुरसम्मको ३ सय किलोमिटर साइकल यात्रा पुरा गरेको छ ।राइडर्स क्लबको आयोजना मा भयको दौड टोलीलाई नेपाली सेनाको मध्यपृतना हेडक्वाटर हेटौंडाका पृतनापति देवकुमार सुवेदीले बिदाई गरेका थिय । सो क्लबका अध्यक्ष दिपेन्द्र चन्द ठकुरीले स्वास्थ्य र वातावरणको दृष्टिकोणले साइकल यात्रा निकै लाभदायक रहेकाले कार्यक्रम तथा दौड को महत्व को बारेमा बोल्दै यात्रामा सहभागि सम्पूर्णको खाना, बसोबास, कपडा तथा जुत्ता समेत क्लबले प्रदान थियो ।सस्था को मातहत बाट आर्थिक जोहो गरि संचालन गरियको कार्यक्रम बाट बचत भएको रकम मकवानपुरका अति विपन्न चेपाङ समुदायको हितमा खर्च गरिने बताइएको छ। यात्रामा मध्यमाञ्चल क्षेत्रिय उद्योग बाणिज्य महासंघका अध्यक्ष अरुणराज सुमार्गी, चलचित्र निर्माता नरेन्द्र महर्जन लगायत सहभागि छन्।सो पचास जनाको भिड मा एउटा अनौठो पात्र थिइन अङ्किता ्र एक्लो महिला यात्री ५० सहयात्रीमध्ये लायन्स क्लव हेटौडाकी अध्यक्ष अङ्किता सुमार्गी एक्लो महिला साइकल यात्री बनेर साहसिक भावले यात्रा गरिरहेकी थिइन। मकवानपुरको पर्यटन प्रवर्धनमा सघाउने उद्देश्यले आयोजना गरिएको सहभागि हुन पाउँदा गर्व लागेको बताए पनि उसाहस बाट सबै यात्री चकित परेका थिय । विभिन्न सार्बजनिक कार्यक्रम मा सुन्दै आइने कुरा महिला ले पनि केहि गर्न सक्छन भन्ने साबित अंकिता बाट सिक्ने अवसर रहेको थियो । तिन बच्चा कि आमा अंकिता पचास जना केटा यात्री को बिचमा साइकल यात्रा कुनै चानचुने कुरा थियन तर आफ्नु मनोबल लाई उच्चतम बिन्दु मा राख्नन रुचाउने अंकिता सफल भयरै छोडिन पुस्कर शाहसहितको बिश्व साइकल यात्री पुस्कर शाह के नामले परिचित यो साइकल यात्रा मा अंकिता महिला को बिच पहिलो लामो दुरी कि यात्री हुन् भने नेपालको चर्चित ब्यापारिक घराना कि बुहारी भएकालेनि यति ठुलो साहसी नारी को छबि बनाउन सफल भएकी हुन् भन्दा फरक नपर्ला ?
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...