काठमाण्डौं । चलचित्र निर्देशक,गितकार एवम साहित्यकार चेचन कार्कीको निधन भएको छ । कार्कीको काठमाण्डौं छाउनी स्थित सैनिक अस्पतालमा उपचारको क्रममा आइतवार बिहान १० बजे निधन भएको हो । केहि दिन अगाडीमात्र भारतको देहरादुन बाट काठमाण्डौं आएका कार्की लाई ज्वरो आए पश्चात शैनिक अस्पताल भर्ना गरीएकोथियो । उपचारको क्रममा आइतवार बिहान १० बजे कार्कीको ८४ वर्षको उमेरमा निधन भएको हो । उनले सय भन्दा बढी चलचित्रका कथा समेत लेखेका छन् भने विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी चलचित्र निर्देशन पनि गरेका छन् । तीजको रहर आयो बरी लै उनको सर्वाधिक लोकप्रिय गीत हो । त्यस्तै माया प्रिती, कान्छी, कन्यादानसहित थुप्रै फिल्महरुका लागि गीत रचना गरेका थिए ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...