रामग्राममा नेपाली कांग्रेसको घरदैलो कार्यक्रम

  |      12:30:00   |  
रामग्राममा नेपाली कांग्रेसको घरदैलो कार्यक्रम
असार ०७, नवलपरासी 
रामग्राम नगरपालिकाको नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार नरेन्द्र कुमार गुप्ता र उपमेयरका उम्मदेवार रम्भा कुँवरले १४, १५, १६ र १८ नं वडामा घरदैलो गरेका छन् । उम्मेदवार गुप्ताले मतदाताहरुसंग आफनो विकासका एजेण्डा बताउदै मत मागेका छन् । रामग्राममा कांग्रेसका मेयर गुप्ता र उपमेयर कुँवर दुबै बलियो उम्मेदारको रुपमा लिइएका छन् ।
                        मेयरका उम्मेदवार नरेन्द्र गुप्ता रामग्राम नगरपालिकामा निर्वाचति भएपछि आफनो तलब भत्ता सामाजिक काममा लगाउने उदघोष गरेका छन् । उम्मेदवार गुप्ताले नगरलाइ स्मार्ट सिटी बनाउने लक्ष्य लिएका छन् । सुविधा सम्पन्न नगर बनाउन गुप्ताको पहिलो एजेण्डा रहेको छ । गुप्ताले नगरमा विकास निर्माण, शिक्षा, स्वास्थय, खानेपानी, सिंचाई, कृषि, पर्यटन, गरिबी निवारण लगायतका एजेण्डालाई पनि अगाडी सारेका छन् । गुप्ताले भने, म निर्वाचित भएपछि एक घर एक रोजगार सृजना गर्नेछु । उनले भने, महिलाहरुलाई विशेष ध्यानमा राखी महिलाहरुलाई आर्थिक रुपमा समृद्ध महिलाको हरुको समुह गठन गरि लघु उद्यमको विकास गर्ने कुरा बताउछन् ।
 

Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...