होटल व्यवसायीलाई सहुलियत दिन जिल्ला होटल ब्यवसायी संघले बुझाए मेयर लाई ज्ञापनपत्र

  |      16:00:00   |  
होटल व्यवसायीलाई सहुलियत दिन  जिल्ला होटल ब्यवसायी संघले बुझाए मेयर लाई ज्ञापनपत्र

 काठमाण्डौ । जिल्ला होटल ब्यवसायी संघ,काठमाण्डौंले कोभिड १९ का कारण होटल ब्यवसायमा परेको समस्याका बारेमा काठमाण्डौं महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्य तथा टोखा नगरपालिका का प्रमुख प्रकाश अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् ।
जिल्ला होटल संघ काठमाण्डौको तर्फ वाट अध्यक्ष बीरबहादुर खतिवडाको नेतृत्वमा जिल्ला संघमा आवद्ध ९ वटा संस्थाका अध्यक्ष एवम जिल्ला संघका पदाधिकारीहरु लगाएतको टोलीले ज्ञापनपत्र बुझाएको हो । शुक्रवार अपरान्ह ज्ञापनपत्र बुझाएको जिल्ला संघका महासचिब दिपक आचार्य जानकारी दिए ।
बर्तमान अवस्थामा लकडाउनका कारण ब्यवसाय बन्द गरेर बस्नुपरेको समयमा सरकारले घरभाडाका बिषयलाई लिएस कुनै ठोस निष्कर्ष ननिकालेका कारण घरधनी र ब्यवसायी बिचको दुरी बड्न सक्ने अवस्थालाई मध्यनजर गर्दैं घरभाडाको बिषयलाई लिएर स्थानीय सरकारको ध्यानाकर्षण गराउने उदेश्यले शुक्रवार जिल्ला होटल ब्यवसायी संघ र मातहतका ९ वटा इकाइका होटल व्यवसायीहरुले एकै साथ मेयर  समक्ष 
ज्ञापनपत्र बुझाएका हुन ।

लकडाउन अवधिभरको घरभाडा छुट,संक्रमणकालिन अवस्था सम्म ५० प्रतिशत छुट साथै घरधनीले तिर्ने बाहालकर लगायत अन्य करहरु समेत छुट गर्ने माग सहित ज्ञापनपत्र बुझाएको जिल्ला होटल  व्यवसायी संघ काठमाण्डौंका अध्यक्ष बीरबहादुर खतीवडाले बताउनुभयो । अध्यक्ष खतिवडाले लकडाउनका कारण हालसम्म पुर्ण रुपमा बन्द रहेका होटल सहज रुपमा सञ्चालनमा ल्याउने अवस्थाको र्सिजना राज्यले गर्नु पर्ने साथै लकडाउन अवधिभरको समयमा बन्द रहेका होटलहरुले घरभाडा तिर्न र होटलमा रहेका कर्मचारीलाई व्यवस्थापन गर्न असहज भएको कारणले सरकारले सहुलियत दिनुपर्ने बताउनुभयो ।  कोरोना भाइरसका कारण सबैभन्दा बढि होटल व्यवसायी प्रभावित भएको भन्दै सरकारले अहिले सम्म व्यवसायीलाई कुनै सहुलिएत नदिएको प्रति दुःख ब्यक्त गर्नुभयो । 


Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...