ह्याप्पी एफ.एम म्युजिक भिडियो निमार्णमा

  |      15:55:00   |  
ह्याप्पी एफ.एम म्युजिक भिडियो निमार्णमा

देबचुली । देबचुलीमा रहेको ह्याप्पी एफ.एमले म्युजिक भिडियो निर्माण कार्य शुरु गरेको छ ।  देवराज न्यौपानेको आवाजमा रहेको हरेक साँझ सराब पिउने बानी भाछ भन्ने  गजलको म्युजिक भिडियो निर्माण गरेको हो। सो गजलमा राजन बि पोजेटिभका शब्द रहेका छन् भने राहुल बिश्वकर्माले संगीत भरेका छन् ।
गजलमा प्रेममा विछोड भएपछी सराबी बनेको प्रेमीको कथालाई चित्रण गरिएको छ। लामो समय नाट्यकर्म गरेका कलाकार राज न्यौपाने, दीप जंग शाही साथै दीपक सापकोटा, अस्मि बिक, शिखा परियार, सपना थापा, अभिषेक राना, बिजय पंगेनी, वसन्त पोखरेल लगायतको अभिनय रहेको सो गजललाई जनक पाण्डेले निर्देशन गरेका हुन् । गणेश भुसाल र प्रेम भट्टराईले निर्माण गरेको सो गजलको छायांकन नवलपुरको दलदले स्थित होटल हातेमालो ईनमा सम्पन्न गरिएको थियो। गजलमा दीपेश कडरिया कार्यकारी निर्माताका रुपमा रहेका छन् । सो गजल एक साताभित्र ह्याप्पी टाइम्स टिभी युट्युब च्यानल मार्फत बजारमा आउने निर्माण पक्षले जनाएको छ । 

 


Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...