गत वर्ष आएको विनासकारी भुकम्पले मुलुक जर्जर भइरहेको अवस्थामा पीडिहरुको आगी नेपाली व्यवसायीको हैसियतमा उनीहरुको पिडालाई कसरी लिनुहुन्छ ?
उद्योगतिको उनीहरुलाई हेर्ने भनेको उद्योगबाट उत्पादन भएको सामाग्रीहरु सहिरुपले सहि स्थानमा पु¥याउनेका म मात्रै हो । त्यो एउटा राष्ट्रिय आवश्यकता पनि हो । हामीले ककट पाताको उत्पादन बढि गररे उपलब्ध गराईरहेका छौ । हामीले निभाउनु पर्ने भुमिका पनि त्यस्तै हो जस्तो मलाई लाग्छ ।
राज्यले जारी गरेको पुननिर्माण तथा राष्ट्रिय जागरण अभियान सmिल पर्न केके कुरामा ध्यान दिनु पर्ला जस्तो लाग्छ?
मुल्य भुमिका त सरकार कै रहन्छ कसी अगाडी बढाउने भन्ने सबै कुराको हात सरकार कै छ । सके सम्म जति सक्यो त्यत्ति नै छिटो गर्न आवश्यक छ । ढिलो गरियो भने लागत खर्च पनि बढ्छ । अझ भन्ने हो भने आम्शिक क्षति भएको संरचना हरु विग्रने अवस्थामा जान सक्छ ।
सरकारले सुरु गरेको पुनर्निर्माण अभियानमा स्टिल उद्योगहरुको भुमिका कस्तो रहन्छ ?
हामीले यो अभियानको लागी विशेष रुपले लागी पर्नेछौं । अन्य क्षेत्रको मागलाई भन्दा पनि पुर्नर्निमाणको भैरहेको कार्यलाई विशेष धयन दिने छौ । हामीले गर्ने भनेको पुनसंरचनामा आश्वयक परेको र हामी बाट उत्पादीत सामाग्री सहज रुपले उपलब्ध गराउने हो ।
तपाईले सरकारी योजनाहरु कमजोर भयो भन्न खोज्नु भएको हो ?
सरकारले योजना तकमजोर ल्याएको हाईन तर मुख्य कुरा के हो भने सरकाले अहिले समम जुन गतिमा पुननिर्माण गर्न पर्ने हो त्यसरी अगाडी बढाउन सकेको छैन । नेपालको लागी पुर्ननिर्माण अत्यन्त आवश्यक छ । भुकम्पडितको अवस्था कस्तो छ । साँस्कुतिक सम्पदाहरुले नबन्दा कस्तो किसिमको घाटा परिरहेको छ त्यो कुराको बारेमा सरकाले बुझने प्रयास गर्नु प¥यो ।सरकाले पनि प्राधिकरणको भुमिका तोकिदिनु पनि आवश्यक छ ।
नेपाली स्टिल कम्पनीहरुको अवस्था कस्तो छ ? नेपाली स्टिल कम्पनीहरु मागको कति प्रतिशत हिस्सा ओगटेको छ ?
हाल स्टिल कम्पनीहरुले सम्पूण कच्चा पदार्थहरु आयत गरिरहेका छन् । उनीहरुले नेपाली कच्चापदार्थहरु केहि पनि प्रयोग गरिरहेका छैनन् । तर हामीले भारत लगायत विदेशी मुलुकबाट कच्चा पदार्थहरु आयत गररे पनि मुलुकै मागमा आत्मनिर्भर बन्न सकेकका छौं । कुनै कुनै स्टान्डर किसिमको स्टिलहरु नेपालमा नै उत्पादन हुदैंन तर सामान्य प्रयोगमा आउने स्टिलको हकमा भन्ने हो भने नेपालको मागलाई पु¥याएर पनि अहिले बढि भएको छ । वास्तवमा भन्ने हो भने नेपालका उद्योगहरु ले १६ घण्ता विजुलि पाउने हो भने मागको पनि तिन गुणा उत्पादन गर्छन् । तरा अहिले ८ घण्टा विजुलि सुविभा पाउदा पनि मागलाई धानीरहेको छ । हाम्रो कम्पनीले पनि सके समम बढि उत्पादन गर्ने कोसिस गर्दैछौ ।हामी कर्कट पाता पनि उत्पादन गरिरहेका छौ । तर नेपालका अन्य कम्पनीहरु भन्दा हामी सानो उद्योग हौं ।
भारतले गरेको अघोसित नाकाबन्दीले स्टिल व्यवसायीहरुलाई कति घाटा पु¥याएको ?
नाकाबन्दीको समयमा त पनेपालको अधिकांश स्टिल उद्योगहरु ठप्प नै रहेका हुन् । हामीले पाएको दुखको लेखा जोखानै हुन सक्तैन । मजदुरलाई तलव दिनै प¥यो । रसकाले पनि हामीले सोचे अनुसार काम गर्न सकेन उसले संकटको समयमा हामीर्ला जसरी हेनु पर्ने हो कु नै पनि कुरालाई ध्यान दिन सकेन ।
भारतबाट छड आयत भयो भनिन्छ त्यसले तपाईहरुलाई कुनै असर गरेन ?
नाकाबन्दी तथा भुकम्पकोले उद्योगहरुलाई असर गर्दा नेपाली उद्योगहरुले उत्पादन गर्न सकेन त्यसकारण नेपालको मागलाई ध्यानमा राखेर भारतवाट आयत भएको हो । नेपालमा त्यसी आयत भएको छडले खासै फरक त पर्दै नतर पनि हामीले उत्पादन गरेको भन्दा कम क्वालिटिको आउने डर चाहि हुन्छ ।
भारती छड र नेपाली छडहरुको गणस्तरमा केफरक छ?
नेपालमा उत्पादन हुने सबै छडहरु गुणस्तर विभागले तोकेको मापदण्ड अनुसारको छ । भारतीय छडहरु पनि भारत सरकाले मापदण्ड तोको अनुसारको आयत भयो भने तठिकै छ तर भारतमा त्यस्ता छडहरु छने् जसले गुणस्तर चिन्ह नै प्राप्त गरेका छैनन् । तिनिहरु चाही नेपालमा आयत गर्नु भएन । सरकारले अहिले पनि भन्सारमा गुणस्तर चेक गरिरहेको छ र त्यसलाई निरन्तरता दिनु आवश्यक पनि छ ।
उपभोक्ताले भगवति स्टिल नै किन प्रयोग गर्ने ?
हामीले दिने चनेको गुणस्तर कै आधार हो । हामीले उपभोक्ताले खोजेको जस्तो उत्पादन दिने गछौं । हामीले अर्को कुरा सुलभ ढंगले उपलब्ध पनि गराएको छौं । नियमित उपभोक्तलाईत विशेष ग्राहयता नै दिन्छौ ।
सरकारले आगामी आर्थिक वर्षको लागी प्रस्तुत गरेको बजेटलाई कसरी लिनुहुन्छ ?
सरकारले ल्याएको बजेट राम्रै छ । उद्योगी व्यवसायीलाई पनि राम्रै गरेको देखिन्छ । तर सरकारले भरतसगको आयत निर्यात लाई कसरी हेर्छ त्यसले पनि उद्योग व्यवसायलाई फरक पार्छ । आसा गरौ सरकारले रामै्र निति लिने छ । बजेट कै कुरा गर्ने हो नेपालमा सधै कार्यन्वयनकै समस्या छ । यो बजेटले ल्याएको योजनाहरु राम्रै भए पनि कार्यन्वयनमा भेरै चुनौतिहरु देखिएको छ ।
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...