रसियामा जारी बिश्वकपमा तेस्रो स्थानका लागी शनिवार भएको इङल्याण्ड र बेल्जियम बिचको खेलमा बेल्जियमले इङल्याण्ड दुई गोल गरी तेस्रो स्थान प्राप्त गर्न सफल भएको हो ।
बेल्जियम संग हारको सामना गर्दै इङल्यलाण्डले भने चौथो स्थानमा चित्त बुझाएको छ । सेन्ट पिटरर्सवर्ग रंगशालामा भएको खेलमा बेल्जियमले सुरुवाती अग्रता लिएको थियो । खेल सुरु भएको चौथो मिनेटमा थोमस मुलरले सो गोल गरेका थिए । पहिलो हाफमा बेल्जियमले १–० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा पुनः एक गोल थप्दै बेल्जियमले २–० ले इङल्याण्ड लाई पछि पारेको थियो । यस अघि बेल्जियम सन् १९८६ मा पहिलोपटक सेमिफाइनलमा पुगेको थियो ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...